हाम्रो बारेमा

किलेश्वोर मन्दिर

Event Held: 1 वर्ष पहिले

कीलेश्वोर मन्दिर चाँगुनारायण मन्दिरको एउटा भाग हो। यो मन्दिरको नाम कसरी रह्यो भन्ने कुराहरू अध्यान गर्दा भगवान सिबजिको आज्ञाअनुसार भगवान बिष्णु गरुड सहित चाँगुनारायण छेत्रमा बस्न थाल्नुभयो तर ठ्याक्कै कुन ठाउमा बस्नु भयो भन्ने यथेष्ट प्रमाण छैन। भगवान बिष्णु लामो समय सम्म यहाँ बसिकेपछी तहाँ एकजना मुर् नाम गरेको दैत्य र भगवान बिष्णु को बिचमा ठुलो लडाँई भयोयो लडाँईमा भगवान बिष्णुले म संसारको सबै भन्दा ठुलो प्रजापति बन्नु पर्छ भन्ने इच्छा राखेर लडाँईमा सबभन्दा पहिले गरुड लाई लड्न पठाए गरुड हारेर आए...

छिन्नमस्ता मन्दिर

Event Held: 1 वर्ष पहिले

छिन्नमस्ता मन्दिर चाँगुनारायण मन्दिरमा रहेको देवी भगबती छिन्नमस्ता संग जोडिएको चाँगुनारायण मन्दिरको एउटा भाग हो। छिन्नमस्ता मन्दिरमा देबी को सक्ति लाई आर्जन गर्ने आशाले भक्त हरू पुग्ने गर्दछन। भगवान बिष्णु र दैत्य मुर् बिचमा चलेको लडाँईले धेरै ठुलो रुप लिएपछि भगवान बिष्णु ले सम्पूर्ण भगवान तथा सर्दालु हरू संग सल्ला गरेकि हामीसबैले यसरि आराधना गरौ कि एउटा महामायाँको पुकार गरौ भने तेसपछी भगवान विष्णुले यति ठुलो तपस्या र आराधना गर्नु भयो कि आफ्नो टाउको नै खीईदा सम्म आराधना गर्नु भयो तेति ठुलो तपस्...

चाँगुनारायण मन्दिर

Event Held: 1 वर्ष पहिले

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३मा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण गा.वि.स.मा अवस्थित छ। भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ । काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो...