छिन्नमस्ता मन्दिर

छिन्नमस्ता मन्दिर चाँगुनारायण मन्दिरमा रहेको देवी भगबती छिन्नमस्ता संग जोडिएको  चाँगुनारायण मन्दिरको एउटा भाग हो। छिन्नमस्ता मन्दिरमा देबी को सक्ति लाई आर्जन गर्ने आशाले भक्त हरू पुग्ने गर्दछन। भगवान बिष्णु र दैत्य मुर् बिचमा चलेको लडाँईले धेरै ठुलो रुप लिएपछि भगवान बिष्णु ले सम्पूर्ण भगवान तथा सर्दालु हरू संग सल्ला गरेकि हामीसबैले यसरि आराधना गरौ कि एउटा महामायाँको पुकार गरौ भने तेसपछी भगवान विष्णुले यति ठुलो तपस्या र आराधना गर्नु भयो कि आफ्नो टाउको नै खीईदा सम्म आराधना गर्नु भयो तेति ठुलो तपस्या गरेपछि तेहाँ देबी भगबती छिन्नमस्ता प्रकट हुनु भयो तेसैले मन्दिरको नाम छिन्नमस्ता रहन गयो भन्ने भनाई छ। तेसपछी छिन्न मस्ताले त्यो मुर् भन्ने दैत्यलाइ मारेर त्यो मुर् दैत्यले सिद्दौनलागेको पहाडलाई बचाएकोले उहाँलाइ सर्दा पुर्बक पुजा आज गरिन्छ।